काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेका डा. तोसिमा कार्कीले सोबिता गौतमसँग सहयात्रा सुरुवात भएको बताएका छन् ।

डा. कार्की ललितपुर निर्वाचन ३ र गौतम काठमाडौं निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । डा. कार्कीले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै भनेका छन्, ‘हाम्रो सहयात्राको सुरुवात…’