जनकपुरधाम । जनकपुर जेसीजको   २०२३ का लागि अध्यक्षमा अभिषेक चौधरी निर्वाचित भएका छन् ।

जनकपुरधाममा  ४० अाै  साधारणसभा सम्पन्न महाधिवेशनको उपाध्यक्षमा कार्यकारी उपाध्यक्ष जेसी राहुल निधि,जेसी भावेश झा निर्वाचित भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा विकास साह,ओमप्रकाश साह,दीपक गुप्ता जेसी कमल मण्डल निर्वाचित भएका छन् ।

त्यस्तै, कानूनी सल्लाहकारमा राजेन्द्र साह,महासचिवमा उपेन्द्र साह र कोषाध्यक्षमा मुकेस साह निर्वाचित भएका छन्।

उनी जेसीस जनकपुरको नेतृत्व गर्दै उम्मेदवारी दिएका थिए । साहलाई उपाध्यक्षमा जिताउन जनकपुर जेसीसका पधादिकारीहरु निकै सक्रिय देखिएका थिए ।