काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनीलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको भन्दै नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नहुँदासम्म उनलाई नेपाली नागरिक मान्न नसकिने फैसला गरेको छ ।

हेर्नुहोस् आदेश 

11674821380.jpg21674821380.jpg31674821382.jpg41674821382.jpg