जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बाटो हिँडदै गरेकी युवतिहरुलाई जिस्काउने तीन जना युवकहरुमध्ये एक जना मोटरसाईकलसहित पक्राउ परेका छन् ।