जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को महोत्तरीको प्रवक्तामा युवा नेता राहुल कुमार पाण्डेय यन भएका छन्।

जसपाका महोत्तरी जिल्ला अध्यक्ष रामप्रकाश यादवले आइतबार पाण्डेयलाई प्रवक्ता चयन गरेका छन्।

जसपाको विधान अनुसार, पाण्डेयलाई प्रवक्ता चयन गरेको अध्यक्ष यादवले विज्ञप्तिमा जनाएका छन्। उनी जसपाको युवा नेता छन्।

 

May be an image of ticket stub and text