जनकपुरधाम । मंगलम डायग्नोष्टिक सेन्टर जनकपुरधाम शाखाले आफ्नो अत्याधुनिक हिस्टोप्याथोलोजी सेवा सुरु गरेको छ ।

हिष्टोप्याथोलोजीमा पर्ने बायोप्सी भनेको एउटा एस्तो जाँच हो जस्मा शरीरबाट निकालिएको टिश्यु (Tissue)) अथवा मासुको टुक्राको विभिन प्रक्रिया पुर्‍याएर प्रयोगशालामा जाँच गरिने मंगलम डाइग्नोष्टिक सेन्टरका एमडी अर्थ ठाकुरले जानकारी दिए
उनले भने यी जाँचले क्यान्सर रोगको बारेमा सजिलै तरिकाले पत्ता लगाउन सक्छौ बताए ।

त्यस्तै, यो परीक्षण Consultant प्याथोलोजिस्टद्वारा मात्र गरिनेछ मंगलमले जनाएको छ ।

अब बायोप्सी जाँचको लागि बाहिर जानु, अनावस्यक पैसा खर्च र लामो समय सम्म रिपोर्टको लागि कुर्नु पर्दैन।

यस्तो मूल्य सूची रहेको छ !

सानोको दुई हजार दुइसय ,मेडियमको दुई हजार पाँच सय मात्र,ठूलोको तीन हजार मात्र र धेरै ठूलोको तीन हजार पाँच सय मात्र मूल निधारण गरिएको र विशेष छुटको व्यवस्था पनि गरिने मंगलमले जनाएको छ ।