सप्तरी : सप्तरीको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको सरुवा भएको छ ।

उनलाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।

सप्तरीको नयाँ सिडिओमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा आउने भएको गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाका उपसचिव कृष्ण प्रसाद शर्माले जानकारी दिए ।