जनकपुरधाम : जनकपुरधामको रंगभुमी मैदान बाह्र विघामा बुधबारदेखि जारी भएको टी- २०) क्रिकेट प्रतियोगिता अन्तरगत धनुषाले विजय सुरूवात गरको छ ।आर्थिक तथा योजना मन्त्री माननीय विजय यादव प्रमुख अतिथि, विहिबार भएको उद्घाटन खेलमा धनुषा रोयल क्रिकेट एकेडमीले लखौरी क्रिकेट कलबलाई पराजित गर्दै विजय सुरूवात गरको हो। टस जितेर ब्याटिङ गरको लखौरी टिमले पुरा २०) ओभर खेल्दै विकेटको क्षतिमा रनको लक्षय धनुषा समक्ष प्रस्तुत गरे ।