MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद

मधेशटप by मधेशटप
२०७७ पुष ७, मंगलवार ०८:०३
0
ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद

काठमाडौं । सत्तारुढ दल नेकपासहित तीन दलले सरकारविरुद्ध संयुक्त प्रतिवादका कार्यक्रम ल्याउने निर्णय गरेका छन्। सानेपामा सोमबार बसेको नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले सरकारविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। तीन वटै दलले सरकारको कदमबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाएका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सबै दल एक भएर प्रतिवाद गर्ने निर्णय भएको बताए। ‘संसद् विघटन गर्ने सरकारको कदम संविधानको मर्म र भावनाविपरीत भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको अलोकतान्त्रिक र असंसदीय कदमविरुद्ध साझा कार्यक्रम तय गरेर अगाडि बढ्ने सहमति भएको छ।’

कांग्रेस नेता रमेश लेखकले तीन वटै दलको केन्द्रीय समिति बैठकपछि सर्वदलीय बैठक बसेर सरकारविरुद्ध संघर्षका कार्यक्रम ल्याउने समझदारी भएको जानकारी दिए।

तीन दलको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

Source: अन्नपूर्ण पोष्ट
Previous Post

कास्कीमा बालिकामाथि हिंसा बढ्यो

Next Post

सावधान ! यस्ता गल्ति चाहेर पनि नगरौँ

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०७७ पुष ७, मंगलवार ०८:०३
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ पुष ७, मंगलवार ०८:०३
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ पुष ७, मंगलवार ०८:०३
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ पुष ७, मंगलवार ०८:०३
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ७, मंगलवार ०८:०३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ७, मंगलवार ०८:०३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति