महोत्तरी : समाजवादी समाजवादी विद्यार्थी युनियनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गरेको विरुद्धमा पुत्ला दहन गरेको हो ।

शुक्रबार महोत्तरीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको समाजवादी समाजवादी विद्यार्थी युनियनले जलाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन पुर्णरुपमा असंवैधानिक काम गरेको पुत्ला दहनपछि कोणसभालाई सम्बोधन गर्दै समाजवादी विधार्थी युनियन द्वरा महोत्तरी राष्ट्र घाति केपि शर्मा ओली र राष्ट्रपतिको पुतला दहन ।