जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वाडा नं. २ दोहैर टोलवासी इश्वर मण्डल र वाडा नं. २ सिनुरजोडा टोलवासी प्रमोद साह र उनका छोरा ललन साह सोनार बीच मिति २०७७/९/२९ गतेका दिन विहान ९ बजे रुपैया पैसा लेनदेनका कारण बाट शुरु भएको विवाद ले उग्र रुप लियो।

रु. ९ लाख २५ हजार दिनु पर्नेमा २५ हजार छोडन भन्दा सहुकार र ऋणी बीच आपसमा विवाद चर्किदा चाकु प्रहार बाट इश्वर मण्डल लगायत भाइ भरत मण्डल, भरोष मण्डल र छोरा अजय मण्डल समेत चार जना घाइते अवस्थाको नाजुक ।