महाेत्तरी : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ व्रहम स्थान भन्दा पश्चिममा “अाेम् पाेलि क्लिनिक” विधिवत रुपमा विहिवार देखि संचालनमा अाएकाे पाेलि क्लिनिकका संचालकाले जनाएका छन । जसकाे उपलक्ष्मा शनिवार जनकपुर तथा धराणका विशेष अनुभव चिकित्यसकहरु द्वारा ६० भन्दा बढि दम, खाेकि,हार्ड जाेर्नि,नासा, छाला , वच्चाहरुकाे जाँच ,स्त्री तथा प्रस्तुति विरामिहरु उपचार भएकाे छ ।

यहाँ विशेष अनुभवि तथा विभिन्न डिपार्टका चिकित्सकहरु द्वारा समय समयमा शिविर अायाेजना हुने र प्रत्येक दिन सेवा दिई गरीव,अति गरीव ,स्हाय र वृद्व वृद्वा अर्थात ६० वर्ष भन्दा वढि उमेरका राेगिहरुलाई विशेष प्राथमिकता दिने संचालकले जनाएका छन ।

स्वास्थ्य सेवा पैसा कमाउने थलाे भएकाे विभिन्न विरामिहरु बाट समय समय अालाेचना गरेकाे सुन्दा अाफु त्यस्ताे कार्य बाट सचेत भई त्यस्ताे प्रस्थिति अाउन नदिन सचेत रहने छु किन भने घरमा विरामि हुँदा घरकाे अवस्था र विरामिकाे पिडा र समस्या प्रति अवगत रहेकाेले सचेत भई अगाडि बढि सेवा संचालन गरिरहने संचालकले प्रतिवद्वा जनाएका छन ।