• जयनाथ यादव

लहान/बनेपछी टिक छ आशा और विश्वास रहन्छ तर गुनस्तरहिन समान र काम भएपछी कती टिकाउ हुन्छ सहजै अनुमान गर्न सकिन्छ ।सिरहाको लहान नगरपालिका १ स्थित निमार्ण भईरहेको भभ्रा दह ग्रिन पार्कमा गुनस्तरहिन दुई नम्बर राट ईटा प्रयोग भएको ।

ढुङ्गाले बनाईदै गरेको पर्खालमा सिमेन्टको मात्र कम यती सम्म आयोजना कार्य स्थलमा आयोजना सुचना पार्टीनै छैन । नरपालिकाको लागतमा ठेक्का मार्फत बन्दै गरेको। आयोजना भ्रभा दह ग्रिन पार्क नगरले निमार्ण व्यवसायी विकास एण्ड ब्रदर्श कन्सट्रक्सन प्रा.लि.जनकपुर संग ठेक्का नं. Mun/Lhn/2076/077/T7 आयोजना शुरु गर्ने २०७७/०३/२८ मा समझौता गरेको थियो ।आयोजना लागत अनुमान रकम ८ करोड़ २४ लाख ८५ हजार ७ सय १७ रुपैया कन्टिन्जेन्सी र भ्याट समेत भने आयोजना समझौता रकम रकम ५ करोड ३९ लाख २० हजार ६ सय ८९ रुपैया भ्याट समेत आयोजन निमार्ण २०७८/०९/३०मा सम्पन गर्ने समझौता गरिएको छ ।

आयोजना निमार्ण हुदै गरेको स्थल लहान नगरपालिका १ स्थित पुग्दाँ निमार्ण व्यवसायी कम्पनीले राखैको आफुलाई प्राविधिक ईन्जिनियर भने राजु यादव लाई निमार्णमा दुई नम्बर ईटा प्रयोग गर्ने मिल्छ सोध्द्धा ईन्जिनियरले सोलिङ्गमा प्रयोग भएको ईटा रिजेक्ट भईसकेको छ ‘स्विकार’ गरे । डुङ्गाले जोडिएको पर्खालमा सिमेन्टको मात्र कम देखिएको ईन्जिनियर यादव र मिस्तिरी लाई भिंडियों बाईट माग्दाँ एकासी आक्रमक शैलीमा आक्रमन गर्न खोजीयो । प्राबिधिकले तपाईलाई के समस्या छ यस्तो कति पत्रकारहरु आयो गयो हामी लाई केही फरक परनेबाला छैन । पत्रकार किन आउँछ हामीलाई थाहा छ। नगरपालिका जान्नु हामी भिडियो दिदैनौ ‘उनले भने’ निमार्ण व्यवसायी कम्पनीले राखिएको प्राबिधिक र मिस्तिरीको आक्रमक शैली हर्कतले ठेक्केदार गुण्डा पालेको सहजै अनुमान गर्न सकिन्छ ।

यता लहान नगरपालिकाका प्राबिधिक साईड ईन्जिनियर एक मणी सिपलीया लाई फोन गर्दा कार्यलयमै आउनु भन्यो । नगरपालिकाको कार्यलय पुग्दाँ आफ्नौ परिचय दिदैँ । निमार्ण भईरहेको आयोजन भभ्रा दह ग्रिन पार्कको पूर्ण विवरण जानकारी मौखिक रुपमा माग्दाँ दुई नम्बर ईटा प्रयोग भएको गुनस्तरहिन काम भईरहेको देखिन्छ सोध्द्धा ईन्जिनियरले पत्रकार भएर कस्तो कुरा सोध्द्ध हुन्छ दुई नम्बर नम्बर नम्बर ईटा रिजेक्ट भईसकेको ‘स्विकार गरे’ ईटा रिजेक्ट गरेको प्रमाण माग्दाँ ई.सिपलिया आबेसमै निर्मान काम राम्रो हुदैछ तपाई ईन्जिनियरकी म आयोजना सुचना पार्टी हौटसपमा पठाईदिन्छु । आयोजना निमार्ण सम्बन्धी बोलेकै कुरा अडियो वा भिंडियों बाईटको लागी अनुरोध गरे । ईन्जिनियरले निवेदन लेखैर दिनु तोक लगाउनु त्यसपछी दिन्छु भने । निवेदन लेखैर नगरपालिकाको नि.प्रमुख प्रशाकिय अधिकृत उतम ढकाल कहाँ पुगैँ हाकिमले निवेदन लिएर प्राबिधिक ईन्जिनियरहरुको कोठामा पुग्यो । ईन्जिनियर शत्रुधन चौधरी सँग हाकिमले विवरण जानकारी दिन मिल्छ की मिल्दैन सोधयो । फेरी ईन्जिनियरहरुले प्रशनको जवाव दिएन बकबास मात्र गरियो केही चासो दैखाएन बास्तानै गरेन।

ईस्टिमैट थियो अडियो भिंडियों बाईट हौटसपमा फोटो यती सम्म हाकिमले निवेदनमा तोक समेत लगाएन । सूचनाको हक सम्बन्धी ऐन, २०६४मा राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, कानूनी व्यवस्था भएपनी लहान नगरपालिकाका प्राबिधिक र अधिकारी सुचनाको कानूनी व्यवस्था लाई धज्जिया उडाउने काम र नदिने बहाना मात्र गरियो ।यसरी प्राबिधिक र अधिकारी विवरण जानकारी नदिने पछाडी गुनस्तरहिन काम गरेर अनियमितता ढङ्गले मिलोमतोमा बजेट सिध्याउने मनशाय लुकिरहेको प्रष्टनै देखिन्छ ।