• जयनाथ यादव

लहान : प्रम केपी ओलीले गरिएको संबैधानिक निकायमा पदाधिकारीहरुलाई नियुक्त तथा सपथ गराएको बिरोधमा आमहड्ताल गरिएको छ । सिरहाको लहानमा विहानै देखी नेकपा प्रचण्ड -नेपाल पक्षका नेता कार्यकर्ताहरु केपी ओली मुर्दावाद नेकपा जिन्दावाद भन्दै सडकमा प्रर्दशन गरिएको छ ।

सिरहा क्षेत्र नं.१नेकपाका प्रदेश सांसद अशौक कुमार यादवले पुष ५ गते प्रम केपी ओलीले यो देशमा संबिधानको मरममा नेपाली जनता प्रती अघात पुरायो संसद विघटन गरे त्यसको सन्दर्भमा पार्टीहरु ,समाजसेवी र बुद्धीजिवीहरु आन्दोलनमा थियो तर हिजो प्रम असंबैधानिक रुपमा संबिधानको बरखिलापमा संबैधानिक नियुक्तीहरु गरयो त्यो नियुक्ती गैरकानूनी हो ।संबिधान विपरित छ । सोक्षाचारी अधिनायकवादी ढङ्गबाट अगाडी बढ़ने प्रयतन गरेकोले अरु आन्दोलन चल्दै बख्त नेकपाले आम हडतालको घोषना गरेको हो। सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले देशमा वर्तमान अवस्थामा जो समस्याहरु आएको छ जसको एउटा पात्र केपी ओली हो। उसको कारण देश अहिले तरासको अवस्थामा पुगैको छ।

संसद विघटन विरुद्धमा छुटै आन्दोलनका कार्यक्रमहरु चल्दै थियो । पार्टीको घोषना सेडुल अनुसार आन्दोलन आम सभा ,बेला कैतै धारणा प्रर्दशन तर हिजो संबैधानिक निकायमा नियुक्त गर्यो भर्ती केन्द्र बनायो । अहिले केपी ओलीको कदम आगाडी बडदैछ त्यसको विरुद्ध आजको आमहडताल नेकपा पुरै देशमा गरिएको छ । अहिले पनी केपी ओली सच्याएन भने देशमा आन्दोलनको आँधीबेरी ल्याएर नेकपाले देश र जनताको हक हितको रक्षा गर्ने छ ।यो आन्दोलन साङकेतिक आन्दोलन हो ।यो बाट पनी सच्याए नत्र नेकपाका नेता कार्यकर्ता अगाडी बढिसेको छ रोक्ने केपी ओलीको तागत छैन चेतावनी समेत दिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल सिरहाका सं-संयोजक आशान्नद यादवले केपी ओलीले हिजो गरिएको संबैधानिक निकायमा नियुक्ती आफ्नौ कुरामा समर्थन गर्ने पदाधिकारीहरु शपथ गराएकोले आजको आम हडताल हो । आम हडताल लाई सफल पार्नको लागी जनता सँग अनुरोध गरिएको थियो । केपी ओली मुर्दावाद भन्दै पुतला दहन गरिएको छ भने पुर्व मन्त्री राचन्द्र यादवले आजको आमहडताला लाई देश भरी जनताहरुले बास्तमा प्रतिगमन तानासाह केपी ओलीको विरुद्ध यो मुलुकमा संङघिय लोकतन्त्र गनतन्त्रको विरुद्धमा जो सरयन्त्र भयो । सरयन्त्र विरुद्ध सम्पुर्ण नेपाली जनता आम हड़ताल लाई सफलता पुर्व सम्पनन गर्यो ।

एक चरणमा पुनः केपी ओली लाई सचेत काम गर्यो यो संकेत मात्र हो लाखौ जनताको बलिदानी पश्चात संविधान सभा द्धारा बनेको संबिधान सङघिय लोकतन्त्र गनतन्त्रमा भावना मरमको विपरीत संविधान माथी परहार भएको छ । यदी केपी ओली सुधारिएन भने आम जनताले पुनः सचयाउने कुनै कसर बाकी छोडदैन पुर्व संकेत हो । आम हड़ताल मा सहभागी भएका नेकपा नेता कार्यकर्ता लाई स्वागत गर्दै कार्यक्रम सफल पारीएको छ ।