सिरहा : आज माघ २७ गते सेतो टीशर्ट लगाएका व्यक्ति नाम भएका अर्जुन साहको घर सुन्सरीको इनर्वा गाउँ बबिया उमर २८ बर्ष होटल ताज बाट केहि मात्रामा नगद लिएर भागेको छ ।

यहि महिनामा पन्ध्र दिन जति काम गरियो काउन्टरमा सुरु हुदा हुदै काममा इमन्दारी देखायो होटल धनिलाई बिश्वास जगायो अनि बिश्वास घात गरियो यस व्यक्ति लाई भेटाउनेले नगद रु ५0 हजारको सहयोग बापत पुरुषकार पाउने छ । सम्पर्क न. ९८१५७१४१९० मा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।