कमल साह

जनकपुरधाम । जनकपुरधामउद्योग वाणिज्य संघको निर्वाचनमिति सार्वजनिकहुँदै यहाँकाव्यापारी मामmचुनावी सर्गम्रीतातिनगएको छ । जनकपुरधामउद्योग बाणिज्य संघके निर्वाचन चैत्र २८ गते हुने मिति सार्वजनिकहुँदै यहाँविभिन्नपदमाउम्मेदवारी दिनेहरुको नामबजारमाआउनथालेका छन । कतिपयउम्मेदवारहरु स्वयं आफै व्यापारी माझमापुगेर बोट माग्नथालेका छन भने कतिपयले समाजिक सञ्जालमार्फत आ– आफ्नो भनाई राख्नथालेका छन ।

जनकपुरधामउद्योग वाणिज्य संघ काकार्यालय प्रमुखमनोज कुमार महासेठ ले जनाएअनुसार अगामी चैत्र २८ गते निर्वाचनमितिनिर्धारण गर्दै निर्वाचनअध्यक्षपदमा संतोष साहलाई सर्वसम्मतिबाट चयनगरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका सदस्यतथा नेपाल जेसीजको महानिर्वाचन गराउन सफलभएकाव्यक्तित्व संतोष साहलाई निर्वाचनअध्यक्षजउबा संघले बनाएको माकतैबाट विरोधाभास आएको छैन । जउवा संघको निर्वाचनमिति घोषणा संगै नयाँ नेतृत्वकालागीउम्मेदवारी दिनेहरु आ–आफ्नो गरिकाबाट प्रचार प्रसारमालागिसकेका छन । जउवाको अध्यक्षपदकालागीयहाँचर्चामाआउनेहरुमावर्तमानअध्यक्षललित साहपनि छन । उहाँजउबा संघ को एक कार्यकाल सफलतापूर्वक बिताउनु भएको छ । जउबा संघ काअध्यक्ष साह ले एक पल्ट पुनः सेवागर्न मौकादिनव्यापारीहरु माझमाआफ्नो आवाज राख्दै आएकाछन । त्यस्तै जउवा संघका वरिष्ट उपाध्यक्षजितेन्द्र प्रसाद साह ले अध्यक्षपदमाउम्मेदवारी दिने सार्वजानिकगर्नुभएकोे छ ।

उहाँजनकपुरधामउद्योग वाणिज्य संघको साधारणसभाका दिन नै आफ्नो उम्मेदवारी अध्यक्षपदमादिने घोषणा गर्नुभएको थिए । उहाँ संघको कोषाध्यक्ष, महासचिवहुँदै बरिष्ठ उपाध्यक्षसम्मको पद सम्हालेका छन् । यस पटक नेतृत्वलिनकालागिआफू तयार रहेको उनिभन्दै अएका छन् । उसैगरी पूर्व महासचिवहुँदै वरिष्ट उपाध्यक्ष पद सम्हालि सक्नुभएका अनिरुद्ध साह, पूर्व कोषाध्यक्षविकास चौधरी,वर्तमानमहासचिबजितेन्द्र महासेठ अध्यक्षपदकालागिदावेदारी दिंदैछन । उसैगरी वरिष्ट उपाध्यक्षमातीनजनाको नामआईरहेको छ । त्यस्माजनकपुर जेसीजको अध्यक्षभईसकेको तथा नेपाल जेसीजमाआफ्नो कार्यक्षमता देखाई सक्नु भएकामनिष रमण साह , जनकपुरधामउद्योग बाणिज्य संघको उपाध्यक्ष पद सम्हालि सक्नु भएको सुरेन्द्र भण्डारीको नामपनिचर्चामा रहेको छ ।

उहाँ यो भन्दापहिलेको निर्वाचनमा सदस्य पदबाट निर्वाचितभई जउबासंघमा प्रवेश गर्नु भएको थियो । भण्डारी समाजिक क्षेत्र संगै राजनितीतर्फ संग संगै बढदै गएकाव्यक्तित्व रहेका छन । त्यस्तै अर्का एक जनाको नामपनिवरिष्ट उपाध्यक्षपदकालागिआई रहेको छ । प्रशोधितपानीको व्यावसायगर्दै आउनु भएका संजय साहको नामवरिष्ट उपाध्यपदकालागिउम्मेदवारी दिने बजारमाचर्चा भईरहेको छ । उस्तै उपाध्यक्षपदकालागिउम्मेदवारी दिने चर्चामाआएकानामहरुमा पेट्रोल व्यावसायी लक्ष्मण साह, मोटर पार्ट व्यावसायीअम्बु साह, हार्डवेर व्यावसायी संतोष साह, निर्वाण व्यावसायी रमेश यादव र सुनचाँदीव्यावसायीश्याम साह रहेका छन । जउवासंघको विधानअनुसार महिलाउपाध्यक्षपनि रहेको छ । तर, त्यस पदकालागिहालसम्म कसैको नामचर्चामाआउन सकेको छैन ।

उसैगरी महासचिबपदकालागिउम्मेदवारी दिने चर्चा बजारमा ४ जनाको नामआईरहेको छ । त्यसमा पेट्रोल व्यावसायी सुधिर पंजिया, औषधिव्यावसायीमनोज साह, निर्माण व्यावसायी राममहासेठ र हालजउवाको कोषाध्यक्ष पद सम्हालनु भएको अशोक चौधरीको नामचर्चा रहेको छ । उसैगरी सचिवपदकालागिउम्मेदवारी को लागिचचामाआएको नामहरु मध्ये जउवा संघ काकाका सदस्यएवं गैस व्यावसायी संघ काअध्यक्ष रहनु भएको फुल्देव पण्डित, निर्माण व्यावसायी संतोष महासेठ र रेडिमेड कपडा व्यावसायीगोपी साह छन् । त्यस्तै कोषाध्यक्षपदकालागि २ जनाको नामचर्चामा रहेको छ ।

त्यसमागतनिर्वाचनमाकोषाध्यक्षपदमा पराजितहुनुभएकाविजय साह रहेका छन । उहाँको आफ्नो व्यावसायऔषधि रहेको छ । अर्काउम्मेदवार प्रमेश्वर साह रहेका छन । त्यस्तै एशोसिएट सदस्यपदकालागि सुनचाँदीव्यावसायी राजिवकुमार साह(चन्द) को नामहलसम्मचर्चामा रहेको छ । उहाँजउवासंघको एशोसिएट सदस्यपदमा एक कार्यकाल सम्पन्नगर्दछन । जउवासंघको विधानअनुसार सदस्यपदमा७जनालाई चयनगर्नुपर्ने रहेको छ । त्यसमा एउटा सदस्य पद महिला सदस्यहरुको लागिआरक्षण गरिएको छ ।