• जयनाथ यादव

लहान :- ईलाका प्रहरी कार्यलय लहानमा प्रहरी नायव उपरिक्षक तपन कुमार दाहाल कार्यलय प्रमुख भएर आएको छ पत्रकार भेटघाटको क्रममा आफ्नौ परिचय दिदैँ ईमान्दारीता का साथ कर्तव्य निर्वाह गर्छु। देश र जनताको सेवा गर्छु पिडित लाई सेवा दिन बाट कुनै कसर बाकीँ छोडदिन साथै तपाईहरुको सल्लाह सुझावको अपेक्षा छ । ‘उनले भने ‘ आएको १५ दिनमा हामीले यो कामहरु गरिएका छौं । चोरी भएको मोटरसाइकल : स३प ९५६२ नं. को मोटर साईकल बरामत ।

जिल्ला सिरहा न.पा. धनगढीमाई वडा नं. १२ बस्ने सुरविर जर्गा मगरको छोरा बर्ष ४४ को खड्क बहादुर जर्गा मगर लाई ५४ ईन्चको भरुवा बन्दुक र सो हतियारमा प्रयोग हुने बारुद सहित न.पा वडा नं. २४ मलहन्वा टोलमा प्रकाउ गरिएको ।

जबरजस्ती करणी मुद्धामा पक्राउ परि आएका प्रतिवादिहरु जिल्ला सिरहा न.पा गोलबाजार बस्ने सतन देव यादवको छोरा बर्ष १८ को प्रभु प्रसाद यादव लाई २०७७/१०/०३ गतेको आन्दाजी रातको १२ बजेको समयमा जिल्ला सिरहा न.पा धनगढीमाईका वडा नं.१३ स्थित जाहेरवालाको घर दरवाजामा प्रकाउ ‌। जिल्ला सिरहा नं.पा लहान वडा नं.२२ बस्ने शिव कुमार सदायको छोरा बर्ष २१ निरज कुमार सदायलाई लहान वडा नं. १९ कटहा स्थित प्रकाउ गरिएको छ ।

साथै लागु औषध औसार पौसार गर्ने केही व्यक्तीहरु लाई प्रकाउ गरिएको जानकारी दिनुभएको छ ‌।