• नरेन्द्र महता

गाैशाला : महाेत्तरी जिल्लाकाे गाैशालामा प्रथम गाैशाला महाेत्त्सव २०७७ आउँदाे चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म हुने भएको उधाेग वाणिज्यका अध्यक्ष रामराजा प्रसाद साहले अाईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन । अध्यक्ष शाहका अनुसार गत वर्ष हुने महोत्सव कोरोना कारणले गर्दा रोकिएका थिए ।

तर यस वर्ष कुनै समय परिवर्तन नगरी तोकिएकै समयमा हुने र महोत्सवमा विभिन्न किसिमका स्थानिय स्तरमा उत्पादित सामाग्रीलाई स्टल सजाई प्रर्दशनीमा राखिने साहले जानकारी दिएका छन ।