नरेन्द्र महताे

गाैशाला : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाका नेता तथा समाजसेवी, विकासप्रेमी र जसपा नेता लक्ष्मी महतो अाईतवार माेटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

साँझ समयमा गौशाला बजारबाट घर गईरहेको करिव सात तिस बजेकाे क्रममा गौशाला नगरपालिका वडा न.२ को मा.वि.निगौल स्थित रहेको स्वास्थ्य चौकी गेटको अगाडी सवार मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा परेका थिए।तर उपचार झा हेल्थ क्लिनिक गाैशालामा गराई घर फर्केका र अवस्था समान्य रहेकाे परिवारिक श्राेतले जनाएका छन ।