जनकपुरधाम २४ चैत्र (मधेश टप): आज धनुषाको महेन्द्रनगर मा एउटा ट्रक र बाइक बीच ठकर हुदा बाइक चालक घाइते भएका छन् भने बाइक को अवस्था पुइर्णतह छति भएको जानकारी! ठक्कर मा ट्रक को नै दोस भनेर स्थानीय ले जानकारी दिए साथै ट्रकले देव्रे साइड मा आएर ठोकेकों भने स्थानीय वशी को भनाइ ट्रक चालक घटना हुने बितिकै फरार भएका छन्! ठक्कर दुधमति एफ एम निर भएको छ घटना बाट ग्रषित बाइक चालक को उपचार नजिकैको जानकी मेडिकल कलेज एंड होस्पिटल मा हुदै छ! चालकको जानकी मेडिकल कलेजमा उपचार हुँदै ,बाइक पुर्ण क्षति ,ट्रक चालक फरार । थप अनुसन्धान हुदै प्रहरी कार्यालय महेन्द्रनगर द्वारा हुदै!

पढ्दै रहनुहोस मधेश टप न्युज!!!