नोरुडा थाना क्षेत्र स्थित शोप्रिक्स मलमा मौखिक सुचनाको आधारमा पुलिसले एक स्पा सेन्टरमा छापा मारेको छ । त्यहाँ स्पाको आडमा देह व्यापारको कारोवार भइरहेको थियो । पुलिसले आपत्तिजनक स्थितिमा १४ महिला र मलको म्यानेजर, मालिक समेत ९ जना पुरुषलाई गिरफ्तार गरेको छ । साथै उक्त स्थानमा आपत्तिजनक वस्तुहरु र नशालु पदार्थ पनि वरामद गरेको छ ।

पुलिसको अधिकारी भन्छन्, १४ महिला र ९ पुरुष जो ग्राहक थिए, यो भन्दा वाहेक मलको मेनेजर र मालिक पनि घटनास्थलवाटै पक्राउ गरेको छ । सोधपुछ पछि स्पा सेन्टरमा आउने प्रत्येक ग्राहकवाट ५ हजार देखि ६ हजार सम्म असुल्ने गरेको वताए । प्रहरीको जाँचवुझवाट उक्त स्पा सेन्टरको आडमा २ वर्ष देखि देह व्यापारको धन्दा भइरहेको थियो । यसको लागि दिल्ली, नोएडा र हरियाणावाट युवतिहरु वोलाउने गर्दथ्यो । हाललाई उक्त स्पा सेन्टरलाई सिल्ड गरिएको छ । महिलामा दुई नावलिक पनि रहेको जनाईएको छ ।

यी पाँच राशि भएका महिला हुन्छन् अधिक चलाख र बुद्धिमान, तपाईको राशि कुन ?
काठमाडौँ । हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ ।

चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतः हरेक महिलामा आ आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन-कुन राशि भएका महिला अधिक चलाक र बुद्धिमान हुन्छन् रु

ज्योतिषशास्त्रका अनुसार, आज यहाँ ती राशिहरूको बारेमा चर्चा गरिएको छ, जो सबैभन्दा बढी बुद्धिमान महिलाको श्रेणीमा पर्दछन् ।

तुला राशि
हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका महिलाहरु आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका महिलाहरु आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन्।

यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन ।

यो हो सबैभन्दा ठूलो पाप, जसले सबै पुण्यलाई छेनभरमै गरिदिन्छ नष्ट

घरमा साङ्लाले हैरान पारे ? २ मिनेटमै यसरी भगाउनुस्

तुला राशि भएका महिलाह्ररुसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका महिलाले हरेक किसिमले समाधान निकालेर नै छोड्छन्। यस राशिका महिलाहरु एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् ।

कुम्भ राशि
आलोचक र विश्लेषक ज्योतिष शास्त्रका अनुसार कन्या राशि हुने महिलाहरुको सबैभन्दा ठूलो विशेषता नै यिनीहरू ज्यादै बुद्धिमानी हुन्छन् ।

यी महिलाहरुले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरू एक९एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरू अवस्थालाई विश्लेषण गरेर मात्र अगाडी बढ्छन् ।

मीन राशि
यस राशिलाई भावुक राशि भनिन्छ र जब कुरा दिमाग चलाउने आएमा यो राशि भएका महिलाहरु आफ्नो हिसाबले काम गर्छन् ।

यदि यिनीहरूमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखि नै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मेहेनत गर्छन् । यी राशि भएका महिलाहरु एक महान बुद्धिको स्वामी हुने गर्छन् ।

सिंह राशि
चलाकको राजा सिंह राशि भएका महिलाहरुलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यकता पर्दछ । हुनसक्छ कि उनीहरूले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्दैनन् ।

यस राशिका महिलाहरुले थोरै ढिलो समझदारी देखाउँछन् तर यसको अर्थ यो पनि होइन कि यी मानिसहरू बुद्धिमान हुँदैन। यिनीहरू कुनै पनि काम सोच्नको लागि थोरै समय लगाउँछन् तर यिनीहरूले एक पटक गर्छु भनेपछि त्यो गरेर छोड्छन् ।