२५ चैत्र काठमाडौं (मधेश टप): नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भिर पाखामा डोजर चलाउदै छन् ।

रेस्टुरेन्ट खोलेको १ महिनापछी लकदाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिकाउने बिज्ञापन देखेपछी डोजर सिक्ने इच्छा जागेको थियो ।तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन ।

नले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन उनि हेर्दा कुनै मोडेल भन्दा कम छैनन् उनि एक नारि भएर डोजर चलाउने हिम्मत गरेकोमा उहाको यस भिडियो लाइ सबैले शेर पनि गरिदिनुहोला उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन हेर्नुहोस भिडियो :भिडियो

थप समाचार –ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दु’र्घटना हुँदा तीनको घ’टनास्थलमै मृ’त्यु भएको छ । मंगलबार (आज) मानेभञ्ज्याङ्ग गाउँपालिका–४ केतुकेको ह’टियाबाट सोही वडाको धु’सेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दु’र्घटना हुँदा तीनको घ’टनास्थलमै मृ’त्यु भएको हो ।

उक्त दु’र्घटनामा ज्यान गु’माएकाहरुको स’नाख’त हुन बाँकी रहेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार उक्त दु’र्घटनामा चालक ग’म्भीर घा’इते भएका छन्, भने सोही गाडीमा सवार मानेभञ्ज्याङ्ग–४ केतुके धु’सेनीका डोल कुमारी मगर, टुल्कीमाया मगर र बिना मगरको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ ।

घा’इते चालक थापालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ । त्यस्तै, अन्य तीन जनाको उ’द्दार भइरहेको प्रहरीले जनाएको छ ।आज विहान ९ बजेतिर उक्त गाडी दु’र्घटना भएको भएता पनि दिउँसो १२ बजे मात्र खबर पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडी सडकबाट करिब ७ सय मिटर तल झ’रेको छ ।