जनकपुरधाम चैत्र २७ (मधेश टप डेस्क): इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज (शुक्रबार) बाट सुरु हुँदैछ । चेन्नईमा साविक विजेता मुम्बई इण्डियनस् र रोयल च्यालेन्जर्स बेङ्ग्लुरुबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । मेच घमासान हुने आशा विश्व प्रख्यात लिगले निकै राम्रो छाप छोडेको छ

आजको लागि सम्भावित खेलाडीहरु को ११

मुम्बई – रोहित शेर्मा, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्डय, केईरन पोलार्ड, जेम्स निशम, कुर्नाल पाण्डय, नाथन कल्टर, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

बेङ्ग्लुरु  – विराट कोहली, देबदत पडीक्ल, एबी डिभीलियर्स, ग्लेन म्याक्सवेल, मोहमद अझरुदीन, डानिल क्रिस्टियन, वासिङ्गटन सुन्दर, केली जेमिसन, नाभदिप शैनी, मोहमद सिराज, युजभेन्द्र चाहल