अर्थ राज (मधेश टप डेस्क)

चैत्र २७ जनकपुरधाम: प्रदेश न. २ अन्तर्गत रहेका नेपाल-भारत बोर्डर सिमा अन्तर्गत रहेका पर्सा जिल्लाका बिभिन्न नाकामा सिसिटिभी लगाएर सुरक्क्षा र निगरानी बढाएको छ| सस्त्र प्रहरीले ति जिल्ला स्थित ७ वटा बोर्देर आउट पोस्ट(BOP) मा सिसिटिभी क्यामरा आज जडान गरेजो छ| प्रहरी प्रधान कार्यालयको आर्थिक लगानी मा बिरगंज भन्सार, सिर्सिया भन्सार , औलो अमर्पत्ति, सुवर्न्पुर, भिस्वा लगायत ठोरी बिओपीमा क्यमरा जडान गरिएको हो|

सशत्र प्रहरी कार्यालयका जिल्ला उपनिरीक्षक निर्मल कुमार थापाका अनुसार भन्सार बिओपीमा चार वटा र अन्य हरुमा ३ – ३ वटा क हिसाबले क्यामार जडान गरेका छन्| जिल्लामा जम्मा १७ वटा बिओपी छन्| कतिपय स्थान मा केवल को अभाव भएको छ भने मुख्य त् नाका तथा बढी मुवमेन्ट भएका स्थित बिओपी लाइ प्राथमिकतामा राखेका छौ|

मधेश सरकारले नेपाल–भारत बोर्डरमा सिसिटिभी क्यामेरा लगाउँदै

साबि क्यामराहरु को कनेक्सन जिल्ला स्थित सशत्र प्रहरी उपरिक्ष्क नेतृत्वको कार्यालयसंग रहनेछ| यो अभियाको मुख्य उद्श्य सिमा अनुगमन र सिमामा हुने चोरी तस्करी नियन्त्रणका लागि यस्तो अभियान शुरु गरिएको थापाले बताउनुभयो|