विसुनदेव सरदारलहान चैत्र २८ गते (मधेश टप डेस्क): सिराहा जिल्लाको उत्तरी भेगमा पर्ने साविक गाउँ विकास समिति बिष्णुपुरकट्टी तथा हाल धनगडीमाई नगरपालिका वडा नम्बर १२ गडमे खोलामा कुश्माहा चौरीमा सिचाइका लागि बनाइएको नहरको ड्याम बाँध योजना सकिएको एक वर्ष नपुग्दै विलीन भएको अवस्था देखिएको छ।

No description available.

स्थानीय खुट्टीखोला र ड्याम खोलालाई किसानहरूले कोदालोको धरमा बाँध निर्माण गरेर आ-आफ्नो खेतमा पानी कुलो सञ्चालन बजेट निकाशा गरी उपभोक्ता समिति गठन गरी काम सञ्चालन गरी वर्षा हुनु अघि काम सम्पन्न गरिएको थियोे । तर स्थानीय खोलामा आएको बाढीले नहर भत्किएको बजेट चट्ट भयो । किसानको खेतमा सिचाइ गर्न का लागि पानी पुगेन जवाफदेही को? पत्रकार विनोद मण्डल प्रश्न रहेको छ।