पवन प्रसाद साह

वीरगञ्ज : वीरगञ्ज जेसिसद्वारा साप्ताहिक कार्यक्रम अन्तर्गत नारायणी बिउपक्षेत्रीय अस्पतालमा २५ जना सुत्केरी महिलाहरु लाई बिभिन सामग्री जस्तै बलाइनकेट ,होरलिस, सेनिटाइजर र माकस बितरण गरिएको छ।

बितरण कार्यक्रम वीरगञ्ज जेसिस को अध्यक्ष राजन राउत को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो भन प्रिन्स तिरिलोकी,बिजय अग्रवाल, अजय चौधरी,महा सचिव सेखर चौधरी, लगायत जेसिस का सदस्यहरू तथा नारायणी उपक्षेत्रीय अस्पतालमा का कर्मचारी हरु को उपस्थित रहेको थियो ।