जनकपुरधाम : पछिल्लो समय सामाजिक संजाल बाट चि’निएको गायिका कल्पना दाहाल ले धेरै मिठो गीत गाउने गर्दछिन्। उनको गीत सुनेर जो कसैले आ’नन्द लिने गर्दछन्। सबैको मा मुटु मा अहिले कल्पना दाहाल बस्न सफल भएकी छिन्।

यसै क्रम मा सबैलाई म’नोरंजन दिने कल्पना दाहाल को जि’बन मा धेरै पिडा हरु आइरहेका छन्। केहि महिना अघि आफ्नो दाईको छो’रि को मृ त्यु , दाई को मृ’ त्यु ले उनि धेरै दुखि थिन भने , आमा बिरामी हुदा पनि धेरै दुख पाएकी थिइन् , अहिले भने ३/४ महिनाको भाई को पहिलो सन्तानको मृ’त्यु भएको खबर ले धेरै दुखि छिन्।

उनले सामाजिक संजाल फेसबुक मा निम्न कुरा हरु लेखि पो’स्ट गरेकी छिन्।

हे भ’ग’वान म के बोलम अब .. मलाई सँधै एउटा सानो खु’शी सँङ्गै अर्को ठूलो पी’डा आ’ई’लाग्छ आ’खिर के चाँहान्छौ भ’गवान हामीबाट पटक पटक चो’टै मा’थी चो’ट दिन्छौ भने बरु मैलाई लै’जाउ के म था’केँ प्लि’ज घरको जेठो छोरो मेरो प्यारो दादा लाई गु’मा’एर बा’ध्यताले मन बाँ’धेर ब’सिराको बेलामा अहिले फेरि अर्कि भदै बहिनी किन भ’ग’वान हाम्रो भागमा

चाहिँ सु’ख शा’न्ती भन्ने चिज छैनर….? कति स’हनु किन भगवान किन यति प’क्षपात एक पटक ज’लिस’केको मुटुलाई पनि पटक पटक किन जलाउँछौ भगवान म कसलाई सुनाउँ माईलो भाइ गु’माएँ तेसपछी दादाको छोरी तेसपछी दादा अहिले फेरि भाईको पहिलो सन्तान छोरी अब हुर्किएर खेल्ने बेला हुँन लागेसी हे भगवान