काठमाडौँ : कोरोना संक्रमण बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र लक्ष्मीनियाँ गाउँपालिकाले आज देखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको लक्ष्मीनियाँ गाउँपालिकाले जानकारी दिएको छ ।

Discussion about this post