काठमाडौँ :  चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ।

अबको १० दिनसम्म्ममा अक्सिजन सिलिन्डर आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए।

कोरोनाका बिरामीकालाई अक्सिजन अभाव नहोस भनेर नेपालको आग्रहमा चिनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको हो।