धनुषा जिल्लाकाे बिदेह ना.पा ७ बेलापटि मा आज करिब १ बजे घाँस काटन गएकी चुलाई मँडल काे पत्त्नी ४५ वर्ष कि गंगा देवी मण्डल बदेल को आक्रमण बाट गम्भीर घाईएते भएकी छिन । ज्ञानु मेडिकल मा अहिले उपचार हुदै छ ।