एजेन्सी । चर्चित बलिउड अभिनेतृ कंगना रनावत संक्रमित भएकी छन् । उनले आफ्नो ध्यान गर्दै गरेको तस्वीर सार्वजनिक गर्दै कोरोना संक्रमणको जानकारी दिएकी हुन् ।

उनले केही दिन देखि आफूलाई थकाई र कमजोरी महसुस भएको भन्दै कोरोना भएको थाहा भएको र यसलाई दुर गर्ने बताएकी छन् ।