रामएकवाल राम दोहा कतार (मधेश टप):  इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल फितरको अवसरमा एनसीसी कतार र कतारमा स्थापित विभिन्न संघ संस्थाहरु बिच भर्चुअल मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो।

कोरना महामारि बाट नेपालमा अक्सिजनका साथै अक्सिजन सिलिन्डरको अभावमा अकालमय मृत्युमरण भैरहेको अवस्थामा मध्यपुर्ब एनआरएनए बाट पठाउन लागिएको ६०० थान सिलिन्डर अभियान बारे जानकारी तथा सहयोगका लागि यस कार्यक्रममा तल उल्लेखित मिति र समयमा जुम अनलाईन मार्फत सहभागिताको लागि अनुरोध गर्दै गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराएको हो।

कार्यक्रम हुने मिति र समय मिति:- १३ मे बिहिबार, २०२१ समय:- दिनको १२:०० बजे देखि बैठकमा सहभागीका लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि जुम लिन्क लगिन गर्नुहुन अनुरोध गर्दछौ। Join Zoom Meeting https://us02web.zoom.us/j/4240595332?pwd=dDNwVW0yVFpaaW5hbFkzbFJ4RjByQT09 Meeting ID: 424 059 5332 Passcode: 2021