अर्थ राज जनकपुरधाम (मधेश टप): आज इदको अवशरमा बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म राधेः योर मोस्ट वान्टेड भाइ रिलिज भइसकेको छ ।

यो फिल्मलाई विभिन्न प्लेटफर्मममा रिलिज गरिएको हो । इदको अवसरमा रिलिज भएको यो फिल्मको चर्चा एकातिर छ भने भारतीय सामाजिक सन्जालका प्रयोगकर्ताहरुलर यसलाई बहिस्कार गर्न पनि माग गरेका छन् । यो मांगले के असर गर्नेछ छ त् सलमानको फिल्ममा..

भारतमा ट्विटर प्रयोगकर्ताले यसलाई बहिस्कार सुरु गरेको ह्यासट्याग अहिले ट्रेन्डिङमा पनि परेको छ ।

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग पनि जोड्दै यो फिल्म बहिस्कारको माग गरिएको छ । भने यि अनि फिल्म समीक्षकहरुले चाहिँ यो फिल्मलाई औसत फिल्मको दर्जा दिएका छन् ।