लहान जेष्ठ ५ गते(मधेश टप): सिरहाकाे कल्याणपुर नगरपालिकामा अाईशाेलेशन सहित १५ वटावेड सहितकाे अस्थाई अस्पतालमा सम्पूर्ण व्यवस्था सहित तयारी अवस्थामा रहेकाे छ ।

सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका भित्र का जनसमुदाय काे उपचार का निम्ति सम्पूर्ण तयारी अव्यवस्था रहेकाे का. वा. मेयर राेहिणी कुमारी यादबले बताएकि छिन। मेयर यादबका अनुसार नगरभित्रमा कसैलाई कारेाना नलागाेस भनी संचार माध्यम लगायत गाउँ गाउँ मा जनचेतना जगाउने अभियान पनि चलाउने गरेकाे बताएकि छिन ।

काेराेना काे दाेश्राे लहर खतरनाक रहेकाे उल्लेख गर्दै अाफ्नेा सुरक्षा अाफै गर्नुपर्ने समेत बताउदै वहाँ ले अगाडि भनिन् ज्यान जाेगिए अनेक उपाय हुन्छ त्यसैले पूर्ण लकडाउनकाे पालन गर्नुपर्नेछ, हेलचकृयाईले ज्यान जानसकिने भएको ले सतर्कता अपनाउनु जरूरि छ । अति अावश्यक काम बाहेक घरबाट बाहिर ननिसकन नगरबासि सँग अनुराेध गर्दछु बताएकि छिन । मेयर राेहिणी कुमारी यादबले काेराेना लागेकाेलाई अप्ठ्यारो महसुस भएका मलाई खबर गर्नु हाेस कसरि उपचार गराउनुपर्ने छ म गर्छु सके सम्म बचाउने प्रयास समेत गर्छु त्यसैले अक्सिजन सहित अस्पताल र एम्बुलेन्स चैविसे घण्टा तयारिमा रहेकाे बताईन ।

कल्याणपुर नगरपालिका काे प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश दासले अस्थायी काेभिड अस्पतालकाे का.बा.मेयर राेहिणी कमारि यादब , कल्याणपुर नगरपालिका स्वास्थ संयाेजक तथा कल्याणपुर नगरपालवडा नम्बर १० का वडा अध्यक्ष धनविर मण्डल लगायतले अस्पताल काे निरिक्षण समेत गरेकाे बताएका छ्न।

मेयर राेहिणी कुमारी यादबले कल्याणपुर नगरपालिका काे तर्फ बाट बिरामीरलाई कुनै किसिमकाे असुविधा नहाेस भनेर सम्पूर्ण तयारी अवस्था रहेकाे बताउदै भएको हाे अस्थाई काेभिड अस्पतालमा MBBS डाक्टर, स्टाफ नर्सहरू र विमारिकाे उपचार का लागि भर्ना समेत गरिसकेकाे बताएकी छिन।