मधेश टप 
वीरगञ्ज, जेठ ६ गते:

वीरगञ्जको महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छन् ।

९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेकी हुन् ।

वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उनको उपचार भएको हो । उनी सो अस्पतालकी पहिलो कोरोना संक्रमित बिरामी थिइन् ।