कुनै एक महिला गर्भवती हुनु सम्पूर्ण परिवारको लागि खुशिको पल बन्छ । घरमा आउने नयाँ सदस्यलाई लिएर अनेकौं सपना बुन्न थाल्दछन्।

त्यो शिशु छोरा या छोरी के होला सबको मनमा कौतोहलता सुरु हुन्छ ।

यद्यपी कुनै प्रविधिको प्रयोग गरेर लिं’ग छुट्याउँनु कानुनी रुपमा बर्जित छ । यो कार्य नगर्नुहोला । तर घरेलु उपाय अपनाउँने चलन

प्रकृतिले गर्भमा नै मनुष्यको लि’ङ्ग निर्धारण गरेको हुन्छ । वास्तवमा, शिशुको जन्म भन्दा पहिले लिं’ग’ पत्ता लगाउनु नेपाल, भारत लगायत केहि देशमा अ’पराध जस्तै मानिन्छ ।

उनीहरुको कानूनले कुनै पनि टेक्नोलोजी वा मेशिनको सहायताले जन्म भन्दा पहिले भ्रु’णको लि’ङ्ग परीक्षणको लागि अनुमति दिँदैन। केहि व्यक्तिले लक्षणका आधारमा शिशुको लि’ङ्गकोअनुमान लगाउन सकिन्छ ।

छोरा वा छोरीको जन्म कसरी हुन्छ ?

जीवविज्ञान अनुसार दुई प्रकारका क्रोमोजोम महिला र पुरुषमा पाइन्छन्। महिला अंडाशयमा एक्स एक्स क्रोमोजोम हुन्छ र पुरुष शुक्राणुमा एक्स’ वाई क्रोमोजोम हुन्छ। एक्स एक्स क्रोमोजोमले छोरी र एक्स वाई क्रोमोजोमले छोराको निर्धारण गर्दछ। जब पुरुष शुक्राणुको वाई क्रोमोजोम, महिला अंडाशयको एक्स क्रोमोजोम संग मिलन हुन्छ, यस्तो अवस्थामा छोरा जन्मन्छ। त्यस्तै गरी, यदि पुरुष शुक्राणुको एक्स क्रोमोजोम, महिला अण्डाशयको एक्स क्रोमोजोम संग मिलन भए छोरी जन्मन्छ।