गौशाला २४ जेष्ठ

अर्थ राज (मधेश टप): महोत्तरी को गौशाला मा जंगली हातीले जंगल वाट गाउमा पुगेर तिन घर भत्काउदै झन्डै १ लाख बराबर धनमाल को क्षति पुर्याएको छ|

आइतबार राति गौशाला नगरपालिका १० स्थित बिश्वकर्मा टोलमा हति को एउटा समुहले घरको छाना भत्काएर अन्नपात खाएको भाडाकुडा मिचेको स्थानीय वासिन्दाहरु ले जानकारी दिए|

स्थानीय वासीले प्रहरीलाइ खबर गरि बढी क्षति नपुर्याईदि कन रति नै प्रहरी र स्थानीय हरु मिलि हातीलाइ राति नै जंगलतिर लखेटे|

तस्बिर: रुपान्तरण वाट