एजेन्सी
जनकपुरधाम, जेठ २६ (मधेश टप):

दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० सन्तान जन्माएकी छन् ।उने यो गरेर विश्व मा पहिलो पटक हो|

यो विश्वको अहिलेसम्मकै विश्व रेकर्ड हो ।
३७ वर्षीया ती महिलाको नाम थमारा सिथोल हो ।

ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

सोमबार उनले राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएको डेलीमेलले जनाएको छ ।