मधेशटप डेस्क,

जनकपुरधाम : सार्वजनिक रुपमा बसेको एक ठाउँमा राम सरोज यादवले योगेन्द्र राय यादवमाथि मधेशवादी दल हत्यारा रहेको र सत्ता स्वार्थकैलागि विभिन्न समयमा आन्दोलन गरेको आरोप लगाई रहेका छन् भने योगेन्द्र राय यादव काँग्रेस हत्यारा रहेको भन्दै नोकाझोकी भई रहेको स्पष्ट देख्न सकिन्छ ।

अनि एउटा भिडियो प्रदेश सभाको छ जसमा राम सरोज यादव मुख्यमन्त्री लालबाबु राउतलाई बेठूवाको संज्ञा दिइ रहेको छ ।
तर, अहिले दुवै एउटै सरकारमा छन् । हत्यारा र हत्यागराउनेको समिकरण अहिले प्रदेश २ सरकारमा सत्ता सहकार्यमा छन् ।

जनकपुरधाम । नेपाली काँग्रेसका संसदीय दलका नेता राम सरोज यादव हिजो मध्यरातमा भौतिक पूर्वाधार मन्त्री सपत ग्रहण पछि एउटा भिडियो सार्वजनिक भएको छ जसमा दुवै जना एक अर्का माथि हत्याराको आरोप लगाई रहेका छन् ।

साभार : इमधेश टुडे