मधेश टप डेस्क,

जनकपुरधाम : आज लक्ष्मीनियाँ गापा. वडा न.३ मा भएको आज बजेट बिनियोजन कार्यक्रम! जनताको र सामाजिक सुनवाई अनुसार बजेटको कार्यनयन कार्यक्रम |

यस कार्यक्रममा प्रमुख अतिथि:
लक्ष्मीनिया गाउपलिका अध्यक्ष बिन्देश्वर याद्वव ज्यु । त्यस्तै बिशिस्ट अतिथिका रूपमा लक्ष्मीनिया गाउपलिका उपाध्यक्ष इन्द्रकाला यादव।

के भन्नुभयो गा.पा अध्यक्ष भिडियो :

https://www.facebook.com/108882538088566/posts/114126447564175/?app=fbl

त्यस्तै गा.पा उपाध्यक्षको भनाई यसप्रकार भिडियो पनि :

https://www.facebook.com/108882538088566/posts/114121014231385/?app=fbl

आज यस कार्यक्रममा सम्पुर्ण पार्टीका राजनिति कर्मी , गाउ समाज लगायत अन्य बुद्धिजीविहरु सहित उपस्थिति रहेको थियो।

आज का एजेन्डा के थियो ?

जनताको सोचाइ रोजाई र सुनवाई अनुसार बजेट खर्च हुने| सम्पूर्ण क्षेत्र्लाइ प्राथमिकता दिई पाएका बजेट मा कार्यानयन हुने |

यस लक्ष्मीनियाँ गाउँपालिका वडा न.३ मा पर्ने बनिगमामा आज सामजिक सुनुवाइ कार्यक्रम अन्तर्गत जनताले आ-आफ्नो योजना गाउ-समाज मिलिजुली तैयार बनाएर असार महिनाको ६ गते भित्र गाउँपालिकामा बुझाउने निर्णय भएको पनि वडा अध्यक्ष यादबले बताए ।

भिडियो पनि हेर्नुहोस 

https://www.facebook.com/108882538088566/posts/114133374230149/?app=fbl

अझै ‘उनले भने’
यश वर्ष ८० देखि ८५ लाख सम्म बिनियोजन यस वाडमा आएका गाउँपालिका अदालतले यादवले जानकारी दिए।

यस टोलमा ठाउ उप्युक्त न भएकोले पहिले वर्षको बजेट गजरिया टोलमा २ करोड रुपैया सम्म यस टोलमा स्थानियहरु सह्मती नभएर जग्गाको अभाव भएर बजेट अर्को टोलमा दिनु पर्ने बाध्य हुन्छौं ।

यस वर्षको बजेट यस प्रकार छन। रोडमा जहा किचर(थालो पानी), कृषि, शिक्षा, युवा, खेल्कुद इत्यादीमा जानुपर्ने गाउँपालिका अध्यक्षले बताए ।