मधेश टप

जनकपुरधाम, ७ असार : जिल्लामा कोरोना संक्रमण दर घटेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले आउदो असार ९ गते बुधबारदेखि सेवा फेरी शुरु गर्ने भएको छ ।

जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएको छ ।
सरकारले तोकेको मापदण्डको पालना गरी दिन अनुसार सेवा प्रवाह गर्ने प्रशासनले जनाएको छ ।

कुन दिन कुन पालिकाको सयम :

Scan0005(51).JPG