जनकपुरधाम ८ असार

मधेश टप : प्र.ओलीको सरकारमा बनेका खानेपानी मंत्री मा.अनिल झा लाई आफ्नो गृह जिला रौतहटमा भब्यस्वागत गरिएको छ ।

मन्त्री भए पछी पहिलो पटक आफ्नो जिल्लामा आएपछी पार्टी कार्यकर्ता, जनता र सम्पूर्ण चाहितामा खुशियाली को माहोल|

सुभचिन्तक पार्टी कार्यक्रता को भब्य उपस्थिति का साथ् उनलाई स्वागत फुल माला ले गरियो|  कार्यक्रम पनि निकै रमक झमकले सम्पन्न भयो|