मधेश टप समाचारदाता,

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँ पालिका ७ मा पर्ने लक्ष्मीनियाँ बजार राँट इँटा प्रयोग गरी थोरै माछा बजार ढलान हुन लागेको तैयारीमा छन ।
तर ढलानको लागि ग्राइभेल तल नदिइ हिलाम्य सडकमै भुस जस्तो रद्दी इँटा प्रयोग गरी ढलान गर्न लागिएको हाे।

राँट इँटा प्रयोग गरेर जथाभावी गुणस्तरहीन माछा बाजारमा ढालान  गर्न लागेपछि स्थानीय बजारका बासिन्दाले विरोध जनाएका छन् ।
लापरबाहीका कारन यस वार्डका वाडा अध्यक्ष र प्र.अ कर्ण सहित जिम्मेवार छ्न।

सरकारि स्कुलका प्र.अ कर्ण र वडा अध्यक्ष साह  सहित सो योजना १४ लाख रुपैयाँको भएपनि काम दरो ढंगले भएन ।

१४ लाख रुपैयाँ बजेटले थोरै ढलान हुन लागेको छ । तर कति लम्बाइ-चौडाइ छ भन्ने थाहा भएन’ उनले मधेश टप संग भने ‘त्यहाँ राँट इट्टा प्रयोग गरिएको छ भने हटाएर एक नम्बर लगाइन्छ । काम गुणस्तरीय नै हुन्छ ।