मधेश टप डेस्क 

जनकपुरधाम ९ असार: धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको आठाै नगर सभा सम्पन्न भएको छ।

बुधवार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष बिन्देश्वर यादवको अध्यक्षतामा आठौं गाउँसभा सम्पन्न भएको हो ।

अनुदान ११,००,००,००० ,सर्शत अनुदान १२,२५,००,००० , राजस्व बाँडफाँड ६,३५,३०,०००, आन्तरिक राजस्व ४०,००,००० रहेको छ ।

 

गाउँसभामा गाउँपालिका अध्यक्ष यादवले आर्थिक वर्ष उनले बजेटमा केन्द्रबाट प्राप्त हुने समानिकरण अनुदान, सर्शत, सम्पुरक अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड राजस्व बाँडफाँड र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण, सर्शत, सम्पुरक, सवारीसाधन कर, मालेपात कार्यालयबाट घरजग्गा रजिष्ट्रटेसन कर तथा विशेष अनुदान कार्यक्रम र आन्तरिक आयलाई समेटर सो अनुमानित बजेट सार्वजनिक गरेको छ ।

के भने गा.पा उपाध्यक्ष (भिडियो सहित)

https://www.facebook.com/watch/?v=160694299430480

बजेटमा कृषि, शिक्षालाई बढी जोड दिएको छ । यस्तै आगामी बजेटमा बस्तीबाट वडा केन्द्र जोड्ने सडक, वडाबाट केन्द्र जोड्ने अधुरा सडकहरुलाई विशेष प्राथमिकता दिएको छ ।

के भन्छन गा.पा ७ का अध्यक्ष् साह

https://www.facebook.com/watch/?v=420470595587656

यसपालीको लक्ष्मीनियाँ गा. पा. मा २४ करोड १८ लाख बजेट ल्याईएको हो।

लगानी सुनिश्चित गरिने, नेपाल सरकारकाने समन्वयमा अति विपन्न परिवारको लागि छानो फेर्ने कार्यक्रम संचालन गरिने, प्रदेश २ को राजधानी जनकपुरधामको प्रदेशद्धारको रपमा रहेको यस गाउँपालिकालाई हरित सडकको व्यवस्था गरिने, स्थानीय सरकार जनतासँग कार्यक्रमको व्यवस्था मिलाउने र प्रत्येक महिना वडा कार्यालयमा जनप्रतिनिधीसँग जनताको प्रत्यक्ष संवाद कार्यक्रम गर्ने जस्ता योजनाहरु नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

के भने वाडा ३ का अध्यक्ष् हिरा यादब

https://www.facebook.com/watch/?v=200570795298811