मधेश टप
सर्लाही,२० असार : सर्लाहीको खेतमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

ज्यानेमा बागमती नगरपालिका–१० बस्ने ओजिर सेखकी ८ वर्षीया छोरी सहना खातुन छन् ।

घर नजिकैको खेतमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।