मधेश टप 

जनकपुरधाम,२२ असार : धनुषामा दुईवटा जंगली हात्ती बस्तीमा प्रवेश गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा मंगलबार बिहान २ वटा जंगली हातदेखिएको बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिलादेवी महतोले जानकारी दिइन् ।

दुवै हात्ती चित्रपुरबाट दुबै हात्ती विगही खोला हुँदै दक्षिण तर्फ लागेकोले गाउँबासीलाई सचेत रहन उनले आग्रह गरिन् ।

हात्ती पसेपछि यस क्षेत्रमा बासिन्दाहरु त्रसित भएका छन् ।

फाइल तस्बीर