मधेश टप डेस्क 

जनकपुरधाम २५ असार: राैतहटकाे गाैर नगरपालिका वडा नं. ५ काे कार्यालय अगाडी एक जना मृत अवस्थामा फेला परेको छ ।

मृतक गाैर नगरपालिका-५ स्थित दाेस्तीय टाेल निवासी नैमुदिन धुनियाकाे बुवा मुसलिया धुनिया रहेकाे प्रहरीले जनाएकाे छ ।