• राजेन्द्र महतो

लहान । नेपाल पत्रकार महासघ सिरहा शाखाको पहिलो बैठक सिरहामा सम्पन्न भएको छ।

शुक्रबार सिरहा सदरमुकाम को पुस्तकालय भवन मा शाखाको कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुको उपस्तिथि मा सो बैठक सम्पन्न गरेको हो।

बैठकले कार्यालय ब्यवस्थापन, क्षमता अभिवृद्धि, आगामी कार्ययोजना, सञ्चार तथा सूचना केन्द्र स्थापना, सुशासन र पारदर्शिता, आचारसंहिता लगायतको विषयमा निर्णय गर्दै सम्पन्न गरेका छ्न।

बैठकमा उपस्थित सम्पुर्ण पदाअधिकारीहरु ले जिल्ला भित्र पत्रकारिता क्षेत्र भित्रका विभिन्न गतिविधिहरु बारे जानकारी गराएका थिए ।

बैठकमा पदाअधिकारीहरु ले जानकारी गराएअनुसार सो विषयमा छलफल गरी सो निर्णय गरेको बताइएको छ।