विसुन देव सरदार,
लहान : सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहिया गाउँको नजिक बोर्डर लदनियाँ बरियारपट्टी छेउमा प्यारको चक्करमा एक युवती बेहोस बनेकी हुन।

अहिले ती युवतीकी फोटो सामाजिक सञ्जालमा छ्याछ्यापती देखिन्छ । बास्तबिकता हेर्दा केटा मनोज यादवले युवतीलाई मजाक गर्दागर्दै पानी धक्लेका थिए,त्यसपछि युवती बेहोस भएकी थईन।
केटा केटी बिच मन मुटाब हुदा केटाले केटीलाई पानी धक्लेका थिए।

बेहोस युवतीलाई बरियारपट्टी प्रहरी चौकीले उपचार गराएर सुरक्षित साथ घर फर्काएका हुन। घटना भए लग्त्तै केटा मनोज यादव फरार भएका हुन् , फरार अभियुक्त यादवलाई खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बरियारपट्टी जानकारी गराए।