राजविराज ।  सप्तरी जिल्ला राजविराज नगरपालिका वडा न. ७ निवासी प्रेम सोनीले आफ्नो प्रतिभाले भारतका भोजपुरी सुपर स्टार,अक्ष्ररा सिंह संग एल्वम रिलिज गर्दैछ ।

सप्तरीमा अहिले सम्मकै पहिलो व्यक्ति प्रेम सोनीको लामो संघर्ष पश्चात बल्ल लक्ष्य प्राप्ति हुन् गइरहेकोले अगामी भविष्य उज्ज्वलमय होस् सप्तरी जिल्लाको नाउँ रोशन गरोस यति कम उमेरमा आफ्नो मेहनतले लक्ष्य हासिल गरेकोले धेरै – धेरै बधाई तथा सुनिता कुमारी साह ज्यूूले शुभकामना दिदै आग्रिम बधाईको